२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सपथ ग्रहणपछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्न माओवादीको माग

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । सपथ ग्रहण नहुँदै राष्ट्रपति कार्यालयबाट सरकार गठनको सूचना सार्वजनिक भए लगत्तै माओवादीले सपथ ग्रहण पछि मात्र सरकार गठनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी…