२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

माओवादीले आज समानुपातिक सांसदको सूची टुंग्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज समानुपातिकतर्फको सांसदको टुंगो लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा हिजो बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको थियो । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र…