१३ श्रावण २०८३, बुधबार | July 29, 2026

मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक संसदमा लैजाने निर्णय गरिँदै

काठमाडौं। सरकारले मिटरब्याज पीडितहरूसँग छलफल गर्न वार्ता समिति बनाएको छ । पीडितको माग सम्बोधन गर्न सरकारले समिति गठन गरेको हो । समिति संयोजकमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा रहेकी छिन् । यस्तै अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल रहेका छन्। वार्ता टोलीले पीडितहरुसँग छलफल गरेपछि त्यसबारे…