नेपालगन्ज । १० वर्षदेखि फरार सूचिमा रहेका कैलालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अरुण चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । प्रहरीले उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । उनलाई पक्राउपछि कैलाली लैजाने तयारी गरिएको प्रहरी स्रोतले दाबी गरेको छ । १० वर्ष पहिले कैलालीमा भएको आन्दोलनका क्रममा ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई…