११ श्रावण २०८३, सोमबार | July 27, 2026

विश्वकप फुटबल-२०२२ : पहिलो हाफ अगाडि क्रोएसियालाई २-१ गोलको अग्रता, ओरसिचले गरे दोस्रो गोल

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तरगत तेस्रो स्थानको लागी भएको खेलमा क्रोएसियाका खेलाडी मिडफिल्डर मिस्लाभ ‌‌ओरसिचको गोलको सहयोगले ४२ मिनेटमा २ गोलको अग्रता बनाएको छ । लिभाजाको पासमा ओरसिचले मोरक्कोका गोलरक्षकको गोल पोस्टभन्दा अगाडि निस्किएको अवस्थाको फाइदा उठाउदै गोल गरे । यसअघि ७ मिनेटमा क्रोएसियाले लिएको अग्रतालाई मोरक्कोले दुई मिनेटमा बराबरी गरेको थियो…