काठमाडौं । लामो खडेरी खेपिरहेको मधेशका केही जिल्लामा भारी वर्षा भएपछि धान रोपेर धाँजा परेको खेतमा धान पलाउने आशा पलाएको छ । बर्खाको समयमा लामो समयदेखि खडेरी परेको मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएपछि सुकेको धानको बोट पुनः पलाउने आशा जागेको हो । पछिल्लो २४ घण्टामा केही ठाउँमा भारी वर्षा भएको जल…