२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन एकछत्रता रोक्न ‘एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने’ प्रावधान कानुनमै समावेश गर्नुपर्ने बताएका छन्। उपाध्यक्ष ईश्वर पोखरेल समूहले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन् । पार्टीको ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक नेतृत्व सम्हाल्ने प्रयत्न भइरहेको सन्दर्भमा उनले ओली…