५ चैत्र २०८२, बिहिबार | March 19, 2026

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएका छन् । शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् । स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई केही दिन अस्पतालमै…