काठमाडौं । मधेस प्रदेशमा हालसालै गरिएको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कुल ११० सदस्यीय प्रदेशसभामध्ये दुईतिहाइभन्दा बढी सांसदले उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका हुन् । सांसदहरूको हस्ताक्षरसहित रिट कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्चमा दर्ता गरेका हुन् । सर्वोच्च…