८ चैत्र २०८२, आइतबार | March 23, 2026

इटहरीमा २ जना प्रदर्शनकारीको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनीहरू २५ र ३० वर्षका युवा थिए । घाइते भएकाहरूलाई धरान लगिएको थियो, जहाँ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका छन् । इटहरीमा गोली लागेर घाइते भएकामध्ये…