नेपालगन्ज । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समुहलाई आन्दोलनका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेका छन् । राष्ट्रका नाममा भिडियो सम्बोधन गर्दै उनले विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण निकास दिन आन्दोलनरत समुहलाई आन्दोलका कार्यक्रम स्थगन गरि वार्तामा आउन आह्वान गरेका हुन् । उनले हालसम्म जनधनको धेरै क्षति भइसकेको उल्लेख गर्दै जनधनको थप क्षति…