११ चैत्र २०८२, बुधबार | March 25, 2026

विभिन्न पाँच कम्युनिस्ट पार्टीका शिर्ष नेताहरूको बैठक पेरिसडाँडामा

काठमाडौं । नेपालका विभिन्न पाँच कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु एकै ठाउँमा जुटेर राजनीतिक छलफल सुरु गरेका छन् । पाँच कम्युनिस्ट पार्टीका शिर्श नेताहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर…