२६ बैशाख २०८३, शनिबार | May 10, 2026

चाडपर्वले जोड्दैछ देश

काठमाडौँ । आज देशभर हिन्दू महिलाहरुले हरितालिका तीज (हरितालिका पर्व) मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व नेपाली महिलाको अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव पनि हो । पार्वतीले भगवान शङ्करलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको पौराणिक कथामा आधारित यो पर्वमा महिलाहरूले भगवान शिव–पार्वतीको आराधना गरेर आफैँलाई पार्वती सरह सौभाग्यवती…