१६ पुस २०८२, बुधबार | January 1, 2026

प्रधानमन्त्री ओली दाङमा, प्रदेशसभामा सम्बोधन गर्दै

दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आआएका हुन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गगर्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।…