२६ बैशाख २०८३, शनिबार | May 10, 2026

अमेरिकाबाटै उपसभामुख रानाले गरिन शेखर कोइरालालाई फोन

काठमाडौं । सत्तारूढ दलहरूले आफूमाथि महाअभियोगको तयारी थालेपछि अमेरिकामा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग फोन सम्पर्क गरेकी छन्। मंगलबार भएको टेलिफोन संवादमा राना मगरले सत्तागठबन्धनले चाल्न खोजेको कदमबारे चासो राखेकी थिइन । उनले कोइरालासँग प्रजातन्त्रका लागि लडेको पार्टी कांग्रेसले यस्तो कदम चाल्न लाग्नु दुःखद भएको बताएकी छिन् । कोइराला उपसभामुख…