१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अख्तियारमा कार्यरत डीआईजी हिमालय श्रेष्ठको सरुवा, ओमबहादुर राना पठाइए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठलाई सरुवा गरिएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री मुछिएको आरोप लगाइरहेको र अख्तियारले नै सो प्रकरणको छानबिन गरिरहेको बेला डीआईडी श्रेष्ठको सरुवा भएको हो । श्रेष्ठलाई अख्तियारबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ । श्रेष्ठको ठाउँमा…