१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बुटवलको होराइजन चोकमा आमासहित दुई बच्चाको विभत्स हत्या

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो । उनीहरुलाई घरेलु हतियार हथैडा र चक्कु प्रहार गरी हत्या गरेको डिएसपी सुरज कार्कीले जानकारी लिए ।…