१८ पुस २०८२, शुक्रबार | January 2, 2026

भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु, सिमा जोडिएका जिल्लामा क्षतिको विवरण संकलन सुरु

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । भूकम्पबाट केही घरहरु पनि भत्किएको सो टेलिभिजन समाचारमा उल्लेख छ । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको…