१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

अब कांग्रेस एमालेसँग मिल्ने छैनौं, हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं : प्रचण्ड

पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, र देशभरका उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियानहरू माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको बताएका छन् । पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भर्खरै सम्पन्न ‘जनतासँग…