१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

जाजरकोटमा लगातार भूकम्प, आज बिहान अर्को धक्का

काठमाडौं । जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ : ५३ बजे भूकम्प गएको हो । सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ…