२६ पुस २०८२, शनिबार | January 11, 2026

आजदेखि धरहरामा पैसा तिरेर चढ्न पाइने

काठमाडौं । आजदेखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । धरहरा चढ्नका लागि अबदेखि दुई सय रुपैयाँ तिर्नु पर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लगाएको छ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १०…