१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र समाजवादको दिशामा अगाडि बढ्नु मुख्य कार्यभार’

काठमाडौँ । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती  देखा परेको ठहर गरेको छ । समाजवादी मोर्चाले शनिबार देशमा विकसित नयाँ परिस्थिति र प्रतिगामी तत्वहरुको क्रियाकलापबारे समाजवादी मोर्चाले आफ्नो दृष्टिकोण सार्बजनिक गर्दै राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो । साथै मोर्चाले…