१५ चैत्र २०८२, आइतबार | March 29, 2026

पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी उर्जा दिनेछ : प्रचण्ड

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाएको बताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै प्रचण्डले माओवादी पूर्वबाट उदाउदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रुपमा उर्जा दिने बताए…