काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले एक खेल अगावै उपाधि जितेको छ । खेल बराबरीमा सकिएपछि नेपालले सुपरओभरमा जित निकाल्दै लगातार दुई खेल जितेर उपाधि चुमेको हो । ३ रनको लक्ष्य पाएको नेपालले रन बनाउँदै जित निकाल्यो । नेपालको जितका लागि सोमपाल कामीले सुपर ओभरमा दुई विकेट निकाले । त्यसअघि नेपालले दिएको १७१ रनको…