काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक ढिलो गरी सुरु भएको हो । बैठकमा आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन भए पनि आज प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन्…