१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रवि लामिछानेलाई न्यायाधीशले पठाए न्यायिक हिरासत

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। बहस नसकिएपछि न्यायाधीशले लामिछानेलाई न्यायिक हिरासतमा पठाएका छन् । अभियोजनपक्षको तर्फबाट आज जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् । सहकारी पीडित र प्रतिवादीको तर्फबाट बहस हुन बाँकी रहेका कारण मुद्दालाई न्यायाधीशले…