बुटवल । नेपाल सरकारका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकता तत्काल पूरा गर्नका लागि अध्यादेश ल्याइएको उल्लेख गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न निजी क्षेत्रलाई प्रोत्साहन तथा लगानीसँग सम्बन्धित क्षेत्रहरुको नितीगत कुराहरुलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकता अनुसार सरकारले अध्यादेश ल्याएको जिकिर गरे । प्रेस चौतारी…