१६ चैत्र २०८२, सोमबार | March 31, 2026

आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखी : पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ । आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ…