१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

अमेरिकामा १० वर्षकै ठूलो हिमपात, ७ राज्यमा उच्च सतर्कता

न्युयोर्क । अमेरिकामा आइतबार देखी आएको भिषण हिम आँधीका कारण धेरै राज्यमा उच्च सतर्कता घोषणा गरिएको छ । यो पछिल्लो १० वर्षको सबैभन्दा खराब हिम तूफान हुनसक्ने अनुमान गरिएकाले ७ राज्यमा उच्च सतर्कता घोषणा गरिएको हो । जसअनुसार अमेरिकाले उच्च सर्तकता घोषणा गरेका ७ वटा राज्यहरूमा केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास र मिसौरीमा रहेका…