काठमाडौं । काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन । सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत फेला परेका हुन । काठमाडौंको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन् । उनी मृत फेला परे पछि सँगै…