खजुरा । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालको रेडियोलोजी भवनमा आगलागी भएको ४ महिना पुग्दा पनि भवनमा रहेका उपकरणहरु संचालनमा आएका छैनन् । रेडियोलोजी भवनमा रहेको सिटी स्क्यान, म्यामोग्राफी जस्ता अत्यावश्यक उपकरण संचालन गर्न अस्पताल प्रशासन असफल जस्तै देखिएको छ । निजी अस्पतालहरुमा आगलागी हुँदा सामान्यतया १५ देखि एक महिनामा मरमत गरि संचालनमा…