२१ असार २०८३, आइतबार | July 5, 2026

रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले दियो पोखरालाई १६२ रनको लक्ष्य



काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको दोस्रोल खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको स्कोर खडा गरेको हो ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ रनमा सर्वाधिक ५१ रनको योगदान दिए । यस्तै कप्तान कुशल मल्लले ३८ रन बनाए । हसन इसाखिलले १४ रन बनाउँदा, अमर रौतेलाले १३, शरद भेसवाकरले ११, ल्युक बेन्केस्टिनले १६ तथा सन्तोष कार्कीले १० रन जोडे ।

यता पोखराका लागि बास डी लिडे, रेमन रेफियरले र बीपीन खत्रीले २/२ विकेट लिँदा सागर ढकालले १ विकेट लिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ४२ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु