२ माघ २०८२, शुक्रबार | January 16, 2026

काठमाडौं उपत्यकाका नदी किनाराका बस्ती डुबानमा

काठमाडौं । गएराति परेको अविरल बर्षाका कारण काठमाडों उपत्यकाका तीनै जिल्ला प्रभावित भएका छन् । उपत्यकाभित्रबाट बग्ने बागमती, मनोहरा, हनुमन्ते खोला लगाएतमा आएको बाढीका कारण काठमाडौं, भक्तपुर र ललितपुरका नदी खोला इलाका बाढीको चपेटामा परेका हुन् । बाढीले बागमती किनारको शंखमुल क्षेत्र डुबानमा परेको छ । मनोहरा खोलामा आएको बाढीले च्यासल क्षेत्र डुबानमा परेको छ…