२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भैरहेको छलफलमा पूर्वप्रधानमन्त्रीहरु एवं परराष्ट्रमन्त्रीहरुको उपस्थिति छ । प्रधानमन्त्री ओलीले भ्रमणका विषयमा सुझाव मागेका छन् । छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमदल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी भएका छन् । पूर्वप्रधानमन्त्री…