१३ श्रावण २०८३, बुधबार | July 29, 2026

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ । राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो । राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भैसकेका कारण उपराष्ट्रपतिमा महिला मात्र उम्मेदवार हुनुपर्ने दाबी गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका उम्मेदवार…