काठमाडौं । पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज छुट्टाछुट्टै सन्देश मार्फत क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले…