काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्रको प्यानल निर्वािचत भएको छ । पाँचहजार ५२ मत ल्याएर मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दुईहजार ६२१ मत पाए । मिश्रले श्रेष्ठलाई दुईहजार ४३१ मतान्तरले हराएका हुन् । अध्यक्षमै उमेदवारी दिएका राजु कैतीले ४८, उज्वल घिमिरेले…