२ माघ २०८२, शुक्रबार | January 16, 2026

ओलीले बनाए २२ सदस्यीय मन्त्रिपरिषद

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री ओलीसहित २ उपप्रधानमन्त्री र १९ मन्त्रीले आजै राष्ट्रपति समक्ष सपथ ग्रहण समेत गरेका छन् । उप प्रधानमन्त्रीमा - प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास तथा विष्णु पौडेल, उपप्रधान तथा अर्थ रहेका छन् । नयाँ मन्त्रिपरिषद यस प्रकार रहेको छ : १‍.…