१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

आज भाइटीका कुन दिशामा फर्केर गर्ने ?

काठमाडौं । भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने ? दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने ? यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए । ‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम…