२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न उर्जा मन्त्रालयलाई अख्तियारी दिएको थियो । कुलमानले सरकारले सोधेको स्पष्टीकरण विहिबार साँझ बुझेका हुन् । स्पष्टीकरणमा समयसीमाभित्र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त…