काठमाडौं । प्राकृतिक विपत्तिको सामना गर्न सरकारले बोलाएको सर्वदलीय बैठकले सबै पक्षको एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ । कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र नीजि क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको हो ।…