२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई म्यादथपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंर्ला ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् । पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । त्यसपछि उनलाई अस्पतालबाट…