३ माघ २०८२, शनिबार | January 18, 2026

श्रवणपथको औषधी पसलमा लागेको आगलागी नियन्त्रणमा

बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको थोक पसलमा भएको आगलागी नियन्त्रणमा आएको छ । साढे ९ बजे लागेको आगो झण्डै १ घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो । स्थानीय तथा इलाका प्रहरी कार्यालय बुटवलका जवानहरुले बुटवल उपमहानगरपालिकाको दुईवटा दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका हुन । औषधीको थोक कारोबार गर्ने आदर्श डिस्ट्रीब्यूटर्समा बिद्युत सर्ट भएर आगलागी भएको…