२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रधानमन्त्रीलाई मेयर बालेन शाहको आग्रह- ‘नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् । विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् - ‘प्यारो प्रधानमन्त्री ज्यु…