२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

सार्वजनिक विदाको ‘फेक सूचना’ले नागरिक अलमलमा, बाँके प्रशासनले भन्यो विदा छैन

नेपालगन्ज । गृहमन्त्रालयको नाममा जारी एक फेक सूचनाले आज देशभर भ्रम सृजना गरिदिएको छ । गृहमन्त्रालयको नाममा सार्वजनिक विदा रहेको भन्दै सामाजिक सञ्जालमा सूचना पोष्ट भएपछि देशै भर भ्रम सृजना भएको हो । सूचनामा राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिम हमाद अल थानीको औपचारीक राजकिय भ्रमण हुने भन्दै सार्वजनिक सूचना उल्लेख गरिएको…