४ माघ २०८२, आइतबार | January 18, 2026

प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक  बालुवाटारमा सुरू भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगि प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको…