४ माघ २०८२, आइतबार | January 18, 2026

बुटवल उपमहानगरपालिमा नगर प्रमुख पाण्डेयको २ वर्ष : यस्ता छन् २ वर्षका कामहरु (पूर्णपाठ सहित)

बुटवल । बुटवल उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा जनप्रतिनिधि निर्वाचित भई सपथ ग्रहण गरेको आज जेठ ९ गते २ वर्ष पूरा भएको छ । २ वर्ष पुरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरको २ वर्षे कार्यकालको प्रतिबेदन सार्वजनिक गरेका छन् । प्रतिशेदनमा नगर प्रमुख पाण्डेयले बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल…