२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

बाँकेमा भएको बस दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत

नेपालगन्ज । बाँकेको गनापुरमा बस पल्टिदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ का बसका सहचालक २४ वर्षिय सन्तोष भुसाल र सोही स्थानका ६० वर्षिय मानबहादुर वली रहेका छन् । दाङबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा दुर्घटनामा परेको हो । पट्टा भांच्चिएर अनियन्त्रित भई…