काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने भएपछि सदन सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले समय मागेपछि बैठक आजै अपरान्ह ४ बजे बस्ने गरी स्थगित गरिएको हो । कांग्रेसले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएको…