२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतले तोके बमोजिमको १ करोड धरौटी बुझाएर रिहा भएका छन् । उनले बैंक ग्यारेन्टीमार्फत अदालतमा धरौटी बुझाएको जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाले बताए । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । अदालतले…